बैदेशिक रोजगार
— Balaju, Nepal, Kathmandu, Nepal
बिदेश जाने क्रममा धेरै नेपाली दाजुभाइ दिदी बहिनिहरु ठगिनु भएको छ, तर कतिले न्याय पाउनुभयो? सरकारले के न्याय गर्यो? पिडित हरु यश पेजमा जोडिनुहोला, बैदेशिक रोजगारीमा जानको लागि कति ठाऊमा ठ्गिइनु पर्छ भन्ने कुरा सरकारले पनि थाहा पाओस।
Presented by Balaju, Nepal
More events in Kathmandu